लुम्बिनी प्रदेशमा बजेट विनियोजन सुरु
बुधबार, ०१ असार २०७९, १७ : ४७
लुम्बिनी प्रदेशमा बजेट विनियोजन सुरु भएको छ । लुम्बिनी प्रदेशको २५ मिनटका लागि स्थगित भएको प्रदेशसभा बैठक सुरु भएको हो । स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणको सरकारले जवाफ नदिँदासम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको थियो ।
सरकारले जवाफ दिने भएपछि बैठक सुरु भएको हो । यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए । सरकारको तर्फबाट प्रदेशका आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले जवाफ दिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या