बागमती बजेट : निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम खारेज
बुधबार, ०१ असार २०७९, १७ : ३३
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम खारेज गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी वर्षदेखि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनमा नरहने घोषणा गरे ।
उक्त कार्यक्रम चालू आर्थिक वर्षमा भने सञ्चालनमा छ । पूर्ववत् सरकारले सञ्चालन गरेको उक्त योजना आगामी वर्ष भने सञ्चालनमा नरहने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या