सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती सरकारले कानून मन्त्रालयलाई छुट्टयायो ८३ करोड

बुधबार, ०१ असार २०७९, १७ : २८
बुधबार, ०१ असार २०७९

बागमती सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै मन्त्रालयलाई उक्त बजेट विनियोजन गरेको जानकारी दिएको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजना विकास मन्त्री शालिकराम जमकट्टेलले आगामी वर्षको बजेट घोषणा गर्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई उक्त बजेट विनियोजन गरेको घोषणा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप