बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

रुबीभ्याली गाउँपालिकाबाहेक बागमतीका सबै स्थानीय तहमा वाणिज्य बैंक

बुधबार, ०१ असार २०७९, १६ : ३९
बुधबार, ०१ असार २०७९

धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका बाहेक बागमती प्रदेशका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेका छन् ।

आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले रुबीभ्याली बाहेक सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप