मुक्तिनाथ विकास बैंक र पर्वातारोही शेर्पाबीच सम्झौता
बुधबार, ०१ असार २०७९, १६ : १३
मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बैंकको सेवा सुविधाको प्रचार एवमं बैंकको सकारात्मक छवि प्रस्तुत गर्नेगरी एक सम्झौता पत्र हस्ताक्षर गरेका छन् ।
एक कार्यक्रमका बीच बैंकको तर्फबाट प्रमुख– बजारीकरण प्रबर्द्धन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी तथा शेपाले सम्झौता पत्र हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात शेर्पाले बैंकको सेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्राण्ड इन्फ्लुएनसरको रुपमा कार्यहरु निर्वाह गर्नेछन् । उनका आगामी अभियानमा समेत बैंकलाई साथ राख्दै हातेमालो गर्दै अघि समझदारी भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले रवि लामिछानेलाई भन्यो संस्थापक सभापति
-
विदेश पठाउँछु भनेर ठग्ने ३ जना पक्राउ
-
विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा
-
‘सीआईबीका प्रहरी हौँ’ भनेर भक्तपुरबाट करिब आधाकिलो सुन लुटपाट
-
नागरिकका गुनासा सुन्न लुम्बिनीका मन्त्री थापा पैदल यात्रामा
-
एनओसीलाई कारबाही गर्न लोकतान्त्रिक खेलकुद संघको माग