यस्तो छ, लमजुङको मतपरिणाम, बाम गठबन्धनको अग्रसरता
शुक्रबार, २२ मङ्सिर २०७४, ०६ : ५८
लमजुङ – लमजुङमा प्रतिनिधिसभातर्फ १४ हजार ८१६ मत गणना हुँदा ४९१ मत बदर भएको छ ।
दिल बहादुर घर्ती नेपाली काँग्रेसले ६९१४ मत ल्याएका छन् भने,नेकपा माओवादी केन्द्रका देव प्रसाद गुरुङ ६९४७ मत ल्याएका छन् ।
प्रदेश सभा
क तर्फ ७९०२ मतगणना हुँदा ३८९ मत बदर
गर्जबहादुर गुरुङ नेपाली काँग्रेस – २९०६
धनन्जय दवाडी नेकपा एमाले – ४३९३
प्रदेशसभा ख तर्फ
७७४३ मतगणना हुँदा १६५ मत बदर
कृष्णप्रसाद कोईराला नेपाली काँग्रेस – ३५४५
पृथ्वीसुव्वा गुरुङ नेकपा एमाले – ३९०३
यसरी पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा दुबैतर्फ बामगणबन्धन अगाडी देखिएको छ।