बलियो नेपाल यू–१५ क्रिकेट भोलिबाट
मङ्गलबार, ३१ जेठ २०७९, २१ : २४
![बलियो नेपाल यू–१५ क्रिकेट भोलिबाट](https://rpcdn.ratopati.com/media/albums/Talent_Hunt_In_Lumbini_Province_ITLzZpQTqq.jpg)
बलियो नेपाल यू–१५ क्रिकेट प्रतियोगिता भोलि बुधबारबाट सुरु हुने भएको छ । बलियो नेपाल न्युट्रीसन इनिसीएटिभको आयोजना तथा क्विन्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने प्रतियोगिता मुलपानी तल्लो मैदानमा आयोजना हुने भएको हो ।
असार ५ गतेसम्म चल्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बलियो–११ ले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिता टी–ट्वान्टी फर्म्याटमा आयोजना हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा