जनरल इन्स्योरेन्सको चौथो साधारणसभा सम्पन्न
मङ्गलबार, ३१ जेठ २०७९, १८ : २८
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष कुनाल कयालले आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदन छलफलपछि पारित भएको छ । त्यस्तै लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्षसहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसूचि माथि छलफल गरी पारित भएको छ ।
त्यस्तै, आर्थिक बर्ष २०७८/७९ को लेखापरीक्षण समितिको सिफारिस महालेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्र्दै सभा सम्पन्न भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन