सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

शिखर शुजले ल्यायो बजारमा नयाँ मोडलका स्पोर्टस जुत्ता

मङ्गलबार, ३१ जेठ २०७९, १८ : ०९
मङ्गलबार, ३१ जेठ २०७९

शिखर शुज इन्ड्रष्ट्रिजले नयाँ मोडेलका स्पोर्टस शु बजारमा ल्याएको छ । कम्पनीले एकै पटक ५० बढी मोडलका जुत्ताहरु बजारमा ल्याएको हो । अहिले महिला, बृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी बजारका आएका स्पोर्टस् शुजहरु हल्का, लचकदार रहको शिखर शुजले जनाएको छ ।

विगत २५ बर्षदेखि कम्पनीले जुत्ताहरु बजारमा विक्रि वितरण गदै आईरहेको छ ।  शिखर शुजका उत्पादन अत्यन्त हल्का र आरामदायी रहेको कम्पनीका बजार व्यवस्थापक राजु उप्रेतीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप