मौद्रिक नीतिबारे छलफलका लागि २७ वटै वाणिज्य बैंकका सीईओसँग छलफल
मङ्गलबार, ३१ जेठ २०७९, १७ : ५९
नेपाल राष्ट्र बैंकले मंगलबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई छलफलका लागि बोलाएको छ । बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयार गर्ने सिलसिलामा बैंकका सीईओहरुलाई छलफलमा बोलाएको हो ।
मंगलबार दिउँसो ३ बजेदेखि राष्ट्र बैंकमा छलफल चलिरहेको छ । छलफलमा आगामी वर्षका लिइने मौद्रिक नीतिमा बैंकिङ क्षेत्रबाट चाहेको र समेट्नुपर्ने मुद्दाहरूमा राष्ट्र बैंकले सुझाव मागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन