गायिका इन्दिराले गरिन् प्रेमी शरदसँग विवाह, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, ३१ जेठ २०७९, १७ : ५२

चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुले मंगलबार चितवनको बाराही जंगल लजमा विवाह गरेका हुन् ।
विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको थियो । उनले सामाजिक सञ्जालमार्फत प्रेमी शरदसँग विवाह गरेको जानकारी गराइन् । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस सेन्टर नेपालले तीन वटै तहका सरकारलाई एकसाथ बुझायो ज्ञापनपत्र
-
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा
-
राजावादीको बैठकमा दुर्गा प्रसाईं समूहलाई बेवास्ता ?
-
‘हनीट्रयाप’ मा पारेर काठमाडौँमा ३ लाख ६३ हजार लुटपाट, ८ जना पक्राउ
-
माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप