अमर्यादित भाषा प्रयोग गरिएको भन्दै बीमक संघद्वारा नियामकसँगको बैठक बहिस्कार
मङ्गलबार, ३१ जेठ २०७९, १७ : ३७
नेपाल बीमा संघले मंगलबार बसेको नियामक बीमा समितिसहितको सरोकारवाला पक्षको बैठक बहिस्कार गरेको छ । बैठकमा उठेका मुद्दाहरूको सवाल जवाफ चल्दैगर्दा सरोकारवाला पक्षबाटै अमर्यादित र तल्लो स्तरको भाषा शैलि प्रयोग गरी गालिगलौजमा उत्रिएको भन्दै संघले बैठक बीचमै बहिस्कार गरेको हो ।
एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सोबारे स्पष्ट पारेको छ । विगत ५ पाँच वर्षदेखि हाइड्रो तथा ईन्जिनियरिङ्ग बीमामा अत्यधिक क्षती भएको कारण राम्रा स्तरका पूनर्बीमा कम्पनीहरुले नेपालको व्यवसाय गर्न छाड्न थालेको अवस्थाले बीमा क्षेत्र नै तहसनहस हुनसक्ने अवस्थालाई मध्यनजर गरी नियामक निकाय बीमा समितिले उपरोक्त व्यवसायहरूमा न्यूनतम दररेट जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन