जिसस मोरङमा एमालेको प्यानल नै विजयी
मङ्गलबार, ३१ जेठ २०७९, १३ : ५६
जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका हुन् । दुवै जनाले २१÷२१ मत ल्याएका छन् । प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका जितेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलम कुमारी सरदारले १३ मत ल्याएका छन् ।
एमालेको जम्मा २१ मत रहेको छ । यस्तै महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थगारु, हरिमाया विश्वकर्मा विजयी भएका छन् । नेपालीले भने २३ मत पाउँदा थारु र विश्वकर्माले २१÷२१ मत ल्याएका छन् ।
यस्तै अन्य सदस्यमा पनि एमालेका तुलसी प्रसाद घिमिरेले २२, देवमणि कटुवाल २१, मित्रप्रसाद ढकालले २२ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सुरक्षाबारे अमेरिकाको चिन्ता
-
कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
रोमाञ्चक पुनरागमन गर्दै रियल फाइनलमा
-
बागमती प्रदेश : सहमतिमा संसदीय समितिका सभापति चयन गर्ने सरकारको तयारी
-
तीन मौसमी प्रणालीको असर नेपालमा, कहाँ कहाँ हुनेछ वर्षा ?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर