
ADVERTISEMENT
फोटोफिचर
इतिहास ढल्दैछ, सरकार मौन छ !
त्रिचन्द्र कलेज बचाउन माग गर्दै सडकमै पढाई

त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण र आवश्यक पूर्वाधार निर्माणको माग गर्दै नेविसंघले मंगलबार बिहान प्रदर्शन गरेको छ । विद्यार्थीहरूले क्याम्प अगाडीको सडकमै बसेर पढ्दै विरोध गरेका हुन्।
प्रधानमन्त्री स्वयंले पढेको र नेपालकै ज्येष्ठ कलेज भए पनि यसको संवर्धनमा सरकार उदासीन रहेको उनीहरुले बताएका छन् । प्रदर्शनका क्रममा उनीहरुले त्रिचन्द्र क्याम्पस बचाउन नारा समेत लगाएका थिए।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ