शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव (तस्बिरहरु)

सोमबार, ३० जेठ २०७९, १९ : ०६
सोमबार, ३० जेठ २०७९

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । केही दिनदेखि  वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव देखिएको हो । सोमबार नेपालगञ्जबाट २० हजार लिटर पेट्रोलियम आएपछि वीरेन्द्रनगरका पम्पहरुमा सवारी साधनको भिड लागेको छ । २० हजार लिटर पेट्रोलियम पनि अप्राप्त हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप