बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता

सोमबार, ३० जेठ २०७९, १६ : ४९
सोमबार, ३० जेठ २०७९


कुमारी बैंक र बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच एक सम्झौता भएको छ ।  कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । 
यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो होटलबाट सेवा लिए वापत बैंकको डेबिट/ क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा होटलको फुड एंड बेभरेज र रुम शुल्कमा १५% छुट प्राप्त गर्न सकिनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप