सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

चेरीले नेपालमा आफ्नो फ्ल्यागसिप मोडल टिग्यो ८ प्रो लन्च

सोमबार, ३० जेठ २०७९, १६ : २५
सोमबार, ३० जेठ २०७९

नेपालमा चेरी कारका लागि आधिकारिक वितरक एस.पी.जी अटोमोबाइल्स प्रालिले फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ । टिग्गो ८ प्रोमा चेरीको टेक्नोलोजी समावेश छ । 

यो १.६ टीजीडीआई र ७डीसीटीको संयोजनले भरिएको छ, जुन यही क्याटागोरीको शीर्ष १० मा सूचीबद्ध गरिएको कम्पनीको भनाइ छ । यो गाडीमा फुल एलईडी लक्जरी लाइटिङ्ग सेट र विशेष लक्जरियस लेदर सिटहरु स्ट्यान्डर्डको रुपमा उपलब्ध छन् भने चेरी अटोमोबाइलले नयाँ पुस्तामा यस मोडललाई ‘लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट’ को रुपमा निर्माण गर्न प्रयास गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप