सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

च्यासलमा एमाले सचिवालय बैठक सुरु

सोमबार, ३० जेठ २०७९, १४ : ०६
सोमबार, ३० जेठ २०७९

नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बैठकमा  स्थानीय निकाय निर्वाचनको समीक्षालगायतका कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
बैठकमा अध्यक्ष ओलीले समसामयिक विषयमा ब्रिफिङ गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप