कृषि मन्त्रीप्रति खेद व्यक्त गर्दछु : झपटबहादुर रावल
सोमबार, ३० जेठ २०७९, १२ : १६
प्रतिनिधिसभा सदस्य झपटबहादुर रावलले मलको अभावमा किसान पिल्सिरहेको अवस्थामा विदेश भ्रमणमा रमाउने गरेको भन्दै कृषि मन्त्रीप्रति खेद व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा स्थगन प्रस्तावमाथिको छलफलमा भाग दिँदै उनले सरकार जनताका समस्यालाई बेवास्ता गर्दै कमिसनको खेलमा लागिरहेको आरोप लगाए ।
किसानका समस्याप्रति कृषिमन्त्री बेखबर रहेको भन्दै उनले मुठी रोपेर मुरी भित्र्याउने समयमा किसानलाई मलको अभाव भइरहेको तर्फ सरकार बेखबर रहेको आरोप लगाए । प्रतिपक्षका सांसदले आफ्नो माग लिएर मन्त्रीहरुलाई बुझाएको पत्र च्यातिएको भन्ने आफूले सुनेको भन्दै उनले त्यस्ता मन्त्रीलाई खबरदारी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण