र्यापर ‘जीबब’ र परिवारको दोहोरो उजुरी, सोमबार प्रशासनमा छलफल
आइतबार, २९ जेठ २०७९, १६ : १४
![र्यापर ‘जीबब’ र परिवारको दोहोरो उजुरी, सोमबार प्रशासनमा छलफल](https://rpcdn.ratopati.com/media/albums/jibab_of2aOx7T98.jpeg)
र्यापर सुदिप भण्डारी ‘जी बब’ र उनका परिवारले एक अर्काविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दोहोरो उजुरी गरेका छन् । कम्पनी अल नेपाल थग फेमिली नामक संस्थाले बन्धक बनाएको उनको परिवारको आरोप छ । तर, जी बबले आफुलाई सो संस्थाले बन्धक नबनाएको दाबी गरेका छन् ।
दोहोरो उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले छलफलमा बोलाएको छ । पारिवारिक मामला भएको हुनाले दुवै पक्षलाई छलफलका लागी झिकाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार