शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फर्मासिस्ट लाइसेन्स परीक्षामा २५.९२ प्रतिशत मात्रै पास

आइतबार, २९ जेठ २०७९, १२ : १८
आइतबार, २९ जेठ २०७९

नेपाल फार्मेसी परिषद्को फर्मासिस्ट नाम दर्ता (लाइसेन्स) परीक्षामा २५ दशमलव ९२ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । परिषद्ले शनिबार लिएको परीक्षामा सहभागी भएकामध्ये २०४ जना मात्र पास भएको हुन् ।

नेपाल फार्मेसी परिषद्को फर्मासिस्ट नाम दर्ता परीक्षामा ७८७ जना सहभागी भएका थिए । सहभागीमध्ये जम्मा करिब २६ दशमलव मात्रै पास भएका हुन् । परीक्षा सानो भर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप