सन्तोषले ल्याए टेलिश्रृखंला ‘मालामाल’
आइतबार, २९ जेठ २०७९, १२ : ०२
कमेडी विषयमा निर्माण भएको टेलिश्रृखंला ‘मालामाल’ अव दर्शकले हेर्न पाउने भएका छन् । निर्देशक सन्तोष खनालले श्रृखंला हरेक शुक्रबार राति ८ बजे ओएसआर डिजिटलबाट रिलिज हुन लागेको निर्देशक सन्तोषले जानकारी दिए ।
राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचार्य, निशा पाख्रीन तामाङ, ठाकुर गुरुङ, चन्द्र पाण्डे, तिलक कोइराला लगायत कलाकारको अभिनय रहेको सिरियलमा नेपालकै कान्छी स्ट्यान्ड कमेडियन सुयशा खनालको समेत अभिनय समेटिएको छ ।
सामाजिक तथा समसामयिक बिषय माथि ब्यङ्ग्य प्रहार गरिने श्रृंखलामा तिलक कोइराला र चन्द्र पाण्डेको लेखन रहेको छ । दिलीप विष्टको छायाँकन, विनय कार्कीको संगीत संयोजन रहेको सिरियल सन्दिप चौधरीले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या