बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘को छ र मेरो भन्नेमा’ लक्ष्मी र जीवनको प्रेमकथा

आइतबार, २९ जेठ २०७९, ११ : ४५
आइतबार, २९ जेठ २०७९

रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको म्युजिक भिडियो ‘को छ र मेरो भन्ने’ सार्वजनिक भएको छ । भिडियोमा प्रेमीप्रेमीकाको प्रेमकथा देखाउन खोजिएको छ ।
रजनी राईको स्वर रहेको गीतमा भुपेन्द्र महतको शब्द, जीवन प्रधानको संगीत छ । गीतको भिडियो लक्ष्मी र जीवन आफैले निर्देशन गरेका हुन् ।
बुद्ध थापाको छायांकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन छ । भिडियो अभिनय दर्शकले रुचाउने अपेक्षा लक्ष्मी र जीवनले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप