आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

खेल मैदानमा बेहोस भएर ढले अल्मुताइरी

शनिबार, २८ जेठ २०७९, २३ : ४६
शनिबार, २८ जेठ २०७९

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा बेहोस भएर ढलेका छन् ।अल्मुताइरी खेल चलिरहेको समायमा बेहोस भएका हुन् ।  एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत घरेलु टोली कुवेतविरुद्धको जारी खेल दौरानका क्रममा​ अलमुताइरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका छन् ।

मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल लगेको छ । उनलाई अचेत अवस्थामा अस्पताल लगिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप