शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टौदहमा मनसुन सुरक्षा पूर्व तयारी अभ्यास, २० तस्बिरमा हेरौं

शनिबार, २८ जेठ २०७९, १४ : ०५
शनिबार, २८ जेठ २०७९

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मनसुन सुरक्षा पूर्व तयारी अभ्यास गरेको छ । शनिबार तीनवटै सुरक्षा निकायका जवानहरू संलग्न टोलीले कीर्तिपुरको टौदहमा मनसुन सुरक्षा पूर्व तयारी गरेको हो ।

मनसुन सुरू भएसँगै हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै पूर्वतयारी थालिएको बताइएको छ ।  सुरक्षा पूर्व तयारी अभ्यासमा गोताखोर र उद्दारमा संलग्न हुने सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । अभ्यासमा नेपाल रेडक्रसका प्रतिनिधिहरू पनि संलग्न रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप