शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री चौधरीको निधन

शनिबार, २८ जेठ २०७९, ०९ : ५७
शनिबार, २८ जेठ २०७९

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् । 

मिथिला संविधानसभा सदस्यसमेत रहेका थिए। नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप