शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर केन्द्रबिन्दु भएर बिहानै ४‍‍.७ म्याग्निच्युडको भूकम्प

शनिबार, २८ जेठ २०७९, ०५ : ५७
शनिबार, २८ जेठ २०७९

काठमाडौं उपत्यकामा आज बिहान २:३७ बजे भूकम्पको धक्का महशुस गरिको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप