बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी आवाजविहीनहरुको आवाज बन्न सकोस् : राजेन्द्र लिङ्देन

शुक्रबार, २७ जेठ २०७९, १८ : ५५
शुक्रबार, २७ जेठ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले रातोपाटी अनलाइन आवाजविहीनहरुको आवाज बन्न सकोस् भन्ने कामना गरेका छन् ।
रातोपाटी अनलाइनको नवौं वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष लिङदेनले भनेका छन्, ‘आगामी दिनमा यसको लोकप्रियता अझ बढेर जाओस्, आवाजविहीनहरुको आवाज बन्न सकोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप