बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

देश र जनताको अझै सेवा गर्दैजानुस् : महन्थ ठाकुर

शुक्रबार, २७ जेठ २०७९, १८ : ५५
शुक्रबार, २७ जेठ २०७९

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले रातोपाटी अनलाइनले देश र जनताको अझै सेवा गर्दै जान सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
रातोपाटी अनलाइनको नवौं वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै अध्यक्ष ठाकुरले प्रतिस्पर्धाको युगमा ९ वर्ष पार गर्नु पनि ठुलो उपलब्धि रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप