बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटीले नौ वर्षको यात्रा पार गर्नु सजिलो विषय होइन : माधवकुमार नेपाल

शुक्रबार, २७ जेठ २०७९, १८ : ५६
शुक्रबार, २७ जेठ २०७९

 पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रातोपाटी अनलाइनले उत्कृष्टहरुमा आफ्नो स्थान सुरक्षित गरेको भन्दै यो विषय सजिलो भने नरहेको बताएका छन् ।
रातोपाटी अनलाइनको नवौँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले नौ वर्षको यात्रा पार गर्नु सजिलो विषय नभएको बताए । यो अवधिमा रातोपाटीले आफूलाई अब्बल राखेको उनको भनाइ थियो ।
उनले भने, ‘रातोपाटीको अझै प्रगतिका लागि म शुभकामना दिन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप