बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘नबोल हेपेर’मा पुष्प र अञ्जनाको प्रेमकथा

शुक्रबार, २७ जेठ २०७९, १० : ३८
शुक्रबार, २७ जेठ २०७९

अभिनेता पुष्प खड्का र मोडल अञ्जना बराईलीको अभिनय रहेको नयाँ भिडियो ‘नबोल हेपेर’ सार्वजनिक भएको छ । भिडियोमा मूर्तिकार र पण्डितकी छोरीबीचको प्रेमकथा बुनिएको छ ।

बिष्णु क्षेत्री र सरु गौतमको स्वर रहेको गीतमा मिलन विष्टको शब्द, नविन रावलको संगीत छ । गीतको एरेन्ज मोहित मुनालले गरेका हुन् ।

विकाश प्रोडक्सनले निर्माण गरेको भिडियोमा राजीव समरको कोरियोग्राफी, सागर प्रधानको छायाँकन र  सुप्रिम पराजुलीको सम्पादन  छ ।  भिडियो ‘उमारन क्रियशन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप