आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

धितोपत्र बजारको समस्या समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन

बुधबार, २५ जेठ २०७९, १३ : ०१
बुधबार, २५ जेठ २०७९

सरकारले धितोपत्र बजारको विद्यमान समस्या पहिचान तथा समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन गरेको छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको नेतृत्वमा उक्त समिति गठन भएको हो । 

अर्थमन्त्रालय, राष्ट्र बैंक र बोर्डको प्रतिनिधि रहने गरि आजै सुझाव समिति गठन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जनकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप