मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

डिशहोमका ग्राहकले जिते एक लाख

बुधबार, २५ जेठ २०७९, १२ : १२
बुधबार, २५ जेठ २०७९

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउनुका साथै हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले रु एक लाख जित्ने अवसर प्राप्त गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

सोही योजना अन्तर्गत गरिएको लक्कीड्रमा : CAS ID 02564153725 भएका ग्राहकले रु एक लाख जित्न सफल भएका छन् । 
डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ । 
लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेस मा हुने गरेको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप