बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जमिनको कित्ताकाटमा कडाई, न्युनतम १३० वर्गमिटरमात्रै टुक्रयाउन पाइने  (नियमावलीसहित)

मङ्गलबार, २४ जेठ २०७९, १६ : ५९
मङ्गलबार, २४ जेठ २०७९

सरकारले जमिनको कित्ता काटमा कडाइ गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘भू–उपयोग नियमावली २०७९’  राजपत्रमा सोमबार प्रकाशित गर्दै जमिनको कित्ताकाटमा कडाइ गरेको हो । राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा गएको मानिन्छ । 

प्रकाशित नियमावली अनुसार आवासीय (काठमाडौं उपत्यकासहित) क्षेत्रका रुपमा वर्गीकरण भएका स्थानमा जग्गा कित्ताकाट गर्दा न्यूनतम एक सय ३० वर्गमिटर मात्र टुक्रयाउन पाइने छ । १३० वर्गमिटर भनेको ४ आना समेत भनेर चिनिन्छ । कृषि क्षेत्रका रुपमा तोकिएको जग्गालाई न्यूनतम ५ सय वर्गमिटरको मापदण्ड लागु हुने भएको छ । 

यस्तो छ भू–उपयोग नियमावली २०७९ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप