बैंकिङ कसुर मुद्दामा फरार २ महिला पक्राउ
मङ्गलबार, २४ जेठ २०७९, १५ : ४७
बैंकिङ कसुर मुद्दामा फरार दुईजना महिलालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान घर भएकी ४२ वर्षीया कविता सुब्बा र सिन्धुपाल्चोक घर भएकी ३९ वर्षीया लिना श्रेष्ठ गिरी छन् ।
बैंकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनले कविता सुब्बालाई १५ दिन कैद र ५० लाख जरिवाना हुने फैसला गरेको छ । लिना श्रेष्ठलाई १५ दिन कैद र ५४ लाख जरिवाना हुने फैसला गरेको छ । फरार प्रतिवादीहरुलाई मंगलबार पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) श्याम कुमार महतोले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’
-
आजको मौसम : पश्चिमी वायुको सामान्य, कहाँको तापक्रम कति ?
-
१७ वर्षीया सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ