मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

'थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ?'

मङ्गलबार, २४ जेठ २०७९, १२ : ५४
मङ्गलबार, २४ जेठ २०७९

एमाले सांसद गंगा चौधरीले थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? भन्दै प्रश्न गरेकी छन् ।

बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आजै यस घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप