बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, २३ जेठ २०७९, १६ : ५७
सोमबार, २३ जेठ २०७९

पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,२४८ जनामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल १०९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप