मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्लस टु परीक्षा दिएका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

सोमबार, २३ जेठ २०७९, १६ : ०४
सोमबार, २३ जेठ २०७९

अन्नपूर्ण केबुलकारले प्लस टु दिई बसेका छात्रछात्राहरूलाई केबुलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । यस छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । 

यो योजना २६ जेठ २०७९ देखि ३ असार २०७९ सम्म लागु हुनेछ । पोखराको सेदी बगरदेखि सराङकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सराङकोट पुग्न सकिने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप