आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मधेश प्रदेश : नीति तथा कार्यक्रम प्रस्तुत

आइतबार, २२ जेठ २०७९, १८ : २२
आइतबार, २२ जेठ २०७९

मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

सरकारले नीति तथा कार्यक्रममा सुशासन, विकास, कृषि तथा स्वास्थ्यलाई विशेष प्राथमिकता राखेको छ । प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि प्रदेशसभाको बैठक केही समयका लागि स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप