शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

देवकान्त पन्त राष्ट्रिय लोकसंस्कृतिबाट देउडा गायक डोटेली कान्छा सम्मानित

आइतबार, २२ जेठ २०७९, १८ : १२
आइतबार, २२ जेठ २०७९

देउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ लोकसंस्कृतिबाट सम्मानित भएका छन् । कैलाली जनपुस्तकालयले उनलाई देवकान्त पन्त राष्ट्रिय लोकसंस्कृति सम्मान- २०७८ बाट सम्मानित गरेको हो ।

जनपुस्तकालयले आफ्नो ६५ औं वार्षिकोत्सवका अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उनलाई सम्मान गरेका हुन् । यस्तै सम्मानित हुनेमा वरिष्ठ साहित्यकार प्रा.डा कुसुमाकर न्यौपाने, नृप बहादुर वड, समाजसेवी धनञ्जय तिमिल्सिना, मनिराज जोशी, गोपाल दत्त बडू,  पूर्णानन्द ओझालगात रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप