देवकान्त पन्त राष्ट्रिय लोकसंस्कृतिबाट देउडा गायक डोटेली कान्छा सम्मानित
आइतबार, २२ जेठ २०७९, १८ : १२
देउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ लोकसंस्कृतिबाट सम्मानित भएका छन् । कैलाली जनपुस्तकालयले उनलाई देवकान्त पन्त राष्ट्रिय लोकसंस्कृति सम्मान- २०७८ बाट सम्मानित गरेको हो ।
जनपुस्तकालयले आफ्नो ६५ औं वार्षिकोत्सवका अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उनलाई सम्मान गरेका हुन् । यस्तै सम्मानित हुनेमा वरिष्ठ साहित्यकार प्रा.डा कुसुमाकर न्यौपाने, नृप बहादुर वड, समाजसेवी धनञ्जय तिमिल्सिना, मनिराज जोशी, गोपाल दत्त बडू, पूर्णानन्द ओझालगात रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार