आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर कोरोनाका सक्रिय संक्रमित ११० जना

आइतबार, २२ जेठ २०७९, १७ : २४
आइतबार, २२ जेठ २०७९

पछिल्लो २४ घण्टामा देशभर थप १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ९ जना कोरोना मुक्त भएका छन् ।

आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ सय १० जना रहेको छ । पछिल्लो २४ घण्टामा पीसीआरबाट ९ र एन्टीजेनबाट ४ जनामा गरी १३ जनामा कोरोना पुष्टि भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप