साताको कार्टुन : मन्त्रीज्यू फोहोर कहिले उठाउने ?
आइतबार, २२ जेठ २०७९, १३ : ०९
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल काठमाडौंको फोहोर व्यवस्थापनका दौडिरहेका छन्। तर सहरी विकासमन्त्री रामकुमारी झाँकीले समस्या समाधान गर्न अझै केही दिन लाग्ने बताउँदै आएकी छन् । अर्थात समस्या समाधान गर्न ढिलाइ भइरहेको छ ।
फोहोरको समस्या समाधानका लागि सरकारले गम्भीरता नदेखाएको समेत टिकाटिप्पणी हुन थालेको छ । काठमाडौंमा फोहोर व्यवस्थापनको समस्या विकराल बन्ने दिशातिर जाँँदा यो समस्या समाधानमा किन ढिलाई ?