शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बार्दलीमा बसेर मोबाइल चलाउँदा लडेर घाइते

आइतबार, २२ जेठ २०७९, ११ : ५८
आइतबार, २२ जेठ २०७९

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी,नारायणटारमा मोबाइल चलाउँदा बार्दलीबाट लडेर युवक गम्भिर घाइते भएका छन् । दोलखा घर भई नारायणटारस्थित राई स्कुल नजिक बस्ने २० वर्षीय छेवाङ शेर्पा गम्भिर घाइते भएका हुन् ।

शेर्पाको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । धर्म आचार्यको घरको तेस्रो तलास्थित  डेरामा मोबाइल चलाउँदा उनी अचानक लडेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप