शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वातावरण दिवसमा विद्यार्थीले गरे वृक्षारोपण (तस्बिर)

आइतबार, २२ जेठ २०७९, ११ : ४४
आइतबार, २२ जेठ २०७९

विश्व वातावरण दिवसमा महेन्द्र भवन माध्यमिक विद्यालयका विद्यार्थीले वृक्षारोपण गरेका छन्  । प्रभातफेरी पश्चात् विद्यार्थीहरूले विद्यालय प्राङ्गणभित्र वृक्षारोपण गरेका हुन्।

 "विद्यार्थीहरूलाई वातावरण प्रति सजग बनाउनको लागि यो सन्देश दिन खोजिएको हो। बिग्रँदो वातावरणीय अवस्था र यसले गर्दा उत्पन्न चुनौती को सामना गर्न र जागरूक बनाउन यो कार्यक्रमको आयोजना गरेका हौँ, " प्रधानाध्यापक पुष्पा बस्नेतले रातोपाटीलाई बताए। सो अवसरमा करिब १०० वटा विरूवा रोपिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप