शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु

शनिबार, २१ जेठ २०७९, ०९ : ००
शनिबार, २१ जेठ २०७९

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ ।  काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो ।

बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने बताइएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी भएका छन् ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप