बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीयो हालसम्म ७२ प्रतिशत बिक्री

शुक्रबार, २० जेठ २०७९, २१ : २१
शुक्रबार, २० जेठ २०७९

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीयो हालसम्म  ७२ प्रतिशत बिक्रि भएको छ । यही जेठ १९ देखि २४ गतेसम्मका लागि खुलेको आइपीयोमा दोस्रो दिन आज साँझ ६ बजेसम्म ७२ प्रतिशत इकाई बिक्री भएको जनाइएको छ ।

 एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आइपीयोमा ६ बजेसम्म ४०,४३८ आवेदकबाट ७२ करोडभन्दा बढी खरिदको लागि आवेदन गरेका छन् । आइपीयो खरिद गर्न चहानेले २४ गतेसम्म निवेदन दिन सक्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप