बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ठगी मुद्दाका फरार आरोपी पक्राउ

शुक्रबार, २० जेठ २०७९, १९ : ४१
शुक्रबार, २० जेठ २०७९

ठगी मुद्दाका फरार आरोपीलाई प्रहरीले काठमाडौंको नयाँबजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–४ घर भएका जिवन कुमार केसी  छन् । 

जिवन कुमार केसी र रोजीना शाक्य समेत विरुद्ध उपभोक्ता हित संरक्षण नेपालले १ करोड १९ लाख ८४ हजार ठगी गरेको जाहेरी दर्ता गराएको छ । ४८ वर्षीय जिवन केसीबारे अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप