मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बजेटसम्बन्धी विभिन्न तीन विधेयक प्रस्तुत

शुक्रबार, २० जेठ २०७९, १७ : ५१
शुक्रबार, २० जेठ २०७९

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटसँग जोडिएका विभिन्न तीन विधेयक प्रस्तुत गरेका छन् ।

बैठकमा मन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप