१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित
शुक्रबार, २० जेठ २०७९, १६ : ५६
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको अनुमानित आय व्ययसहितको बजेटमाथि प्रतिनिधिसभामा छलफल जारी रहेको छ । बजेटको गुण दोषका आधारमा सांसदहरुले आ–आफ्नो राय राखिरहेका छन् ।
यसैक्रममा शुक्रबार पनि जारी छलफलमा सांसदहरुले बजेटमाथिको आफ्नो समर्थन र विमति राखिरहेका छन् । जारी बैठक १५ मिनेटपछि पुनः सुचारु हुनेगरी सभामुख अग्निप्रसाद सापकोटाले ४ :५० बजे स्थगित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी
-
सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेलीको वर्चश्व
-
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो
-
आज काठमाडौँका यी स्थानमा बिजुली काटिने
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल