नेप्से सूचक ३३ अंकले घटेर २ हजारमा झर्यो
शुक्रबार, २० जेठ २०७९, १६ : ३९
शुक्रबार सेयर बजार परिसूचक नेप्से ३३ अंकले घटेर २ हजारको रेञ्जमा झरेको छ । केहि दिनयता लगातार ओरालो यात्रामा रहेको नेप्सेमा शुक्रबार थप ३३.७६ अंकले घट्दै २ हजार ७८.७० अंकमा झर्न पुगेको हो ।
योसँगै बजारमा लगानीकर्ताहरु थप पेनिक बन्न पुगेका छन् । यसदिन सबै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे हुन पुगेको छ । १३ वटा उपसूचकहरु मध्ये आज सबैभन्दा बढी व्यापार समूहको २.५६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन समूहको ०.८६ प्रतिशतले घटेको छ ।
३३ अंक माथिले नेप्से घटेको आज कारोबार रकम समेत १ अर्ब ३० करोडमा सीमित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी
-
जाजरकोट भूकम्पको क्षतिको विस्तृत आङ्कलन माघभित्र गरिसक्ने गृहमन्त्री लेखकको प्रतिबद्धता
-
धरौटी बुझाएर रिहा भए रवि लामिछाने
-
भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
-
नागरिक उन्मुक्तिका सांसद चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो
-
कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?